सोनल सरकारको विश्वासको मतका दिन प्रदेश सभामा पूर्वमुख्यमन्त्रीसहित चार सांसद अनुपस्थित
मुख्यमन्त्री सोनलद्वारा विश्वासका मतका लागि सदनमा प्रस्ताव पेश
मधेस सभामा सदनको बैठक सुरु, मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि धारणा राख्दै
मधेस सरकारलाई विश्वासको मत नदिने नेपाल संघीय समाजवादी पार्टीको निर्णय
बिहार विधानसभा चुनावका कारण आजदेखि पर्साका नेपाल–भारत नाका बन्द
कांग्रेसका पूर्वमन्त्री सुरेन्द्र चौधरीले भने- ‘४ वर्षभित्र विशेष वा नियमित अधिवेशन चाहन्छौं’
मधेसमा सोनल सरकारले आज विश्वासको मत लिँदै, क- कसको छ समर्थन ?
नेपाली काँग्रेसका पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
मधेसका मुख्यमन्त्री सोनल सरकारलाई नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
मेयर जसवन्त यादवले कटैयाका जनताको गुनासा सुने, विकास र सेवा सुधारमा प्रतिवद्धता जनाए
नेता कोइरालाको धारणा: कांग्रेसको महाधिवेशन पुस मसान्तभित्रै सम्पन्न हुनुपर्छ
छठी घाटको पोखरीमा डुबेको बालकको शव सशस्त्र प्रहरी पर्साद्वारा उद्दार
भोली बिहान ६ बजेदेखि बुधबार बेलुका ६ बजेसम्म मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाका नाका बन्द हुने
अर्थ मन्त्रालयको परिपत्रपछि मधेस प्रदेशसभा सदस्यका स्वकीय सचिवको तलब भदौदेखि रोकियो, सरकारको निर्णयपछि मात्रै सुविधा दिइने
लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना
रौतहटमा अवैध घरेलु मदिरा भट्टी नष्ट