ट्रेन्डिङ

समिट एयरको जहाजमार्फत काठमाडौं फर्किँदै पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् ।

समिट एयरको जहाजमार्फत आज दिउँसो उनी काठमाडौँ आउन लागेको जनाइएको छ ।

काठमाडौँ प्रस्थानका लागि उनी बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेको स्रोतले जनाएको छ ।

पुरानो विमानस्थलबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिउको छ ।

विमानस्थलमा राजावादीहरुले उनलाइ भब्य बिदाइ गरेका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै