जनकपुर । मोटरसाइकललगायत सवारीसाधनमा लापरवाही गरी चलाउँदा ज्यानको जोखिम रहन्छ । ढिलो पुगौ तर सुरक्षित रुपले पुुग्दा खतरामा परिदैँन । ट्राफिक नियमको पालना गरौँ, ट्राफिक प्रहरीको त्रासले होइन, जीवनरक्षाका लागि हेलमेट प्रयोग गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको भिडियो सन्देश।