ट्रेन्डिङ

वीरगन्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको कार्यालयमा चोरी

वीरगन्ज । वीरगन्जबाट प्रकाशित हुने साप्ताहिक पत्रिका मध्य नेपाल सन्देशको कार्यालयमा चोरी भएको छ ।

वीरगन्जको पानीटंकीस्थित पत्रिकाको कार्यालयमा चोरी भएको हो ।

पत्रिका छाप्ने मेसिन (यन्त्रबाहेक) अधिकांश सामान चोरी भएको मध्य नेपाल साप्ताहिक पत्रिकाकी सम्पादक कविता खडकाले बताइन ।

उनका अनुसार कार्यालयमा रहेको कम्प्यूटर,सिसी क्यामेरासहित अन्य सामाग्री चोरी भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै