ट्रेन्डिङ

उपराष्ट्रपति यादव अस्पताल भर्ना

वीरगन्ज । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

सोमबार राति अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि लगिएको थियो।

चिकित्सकका अनुसार उपराष्ट्रपति यादवको रक्तचाप बढेको पाइएको छ।

हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै