ट्रेन्डिङ

दुर्गा प्रसाईंलाई अदालत लगियो

६ असोज, काठमाण्डौँ । भक्तपुर निवासबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । पक्राउ परेलगत्तै साइबर ब्युरो लगिएकोमा केहि समयपछि प्रसाईंलाई अदालत लगिएको हो ।

यसैबिच प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै