ट्रेन्डिङ

अर्थमन्त्री पौडेल भोली किन आउँदैछन् वीरगन्ज ?

वीरगन्ज । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेल पर्सा जिल्ला आउदैँछन् । उनी शनिबार (भोली) वीरगन्ज आउन लागेका हुन् ।

उद्योग वाणिज्य संघ वीरगन्जको अन्र्तक्रिया कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल वीरगन्ज आउन लागेको जनाइएको छ ।

भोली बिहान साढे ११ बजेको बुद्ध एयरको विमानमार्फत उनी सिमरा ल्याण्ड हुने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार विमानस्थलबाट अर्थमन्त्री पौडेल सिधै कार्यक्रमस्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै