ट्रेन्डिङ

कुर्था– जनकपुर– जयनगर रेल्वे सञ्चालनमा आएसँगै सर्वसाधारण हर्षित

धनुषा । कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आएसँगै सर्वसाधारणहरु लाभान्वित भएका छन् । विशेषगरी जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका हुन् ।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको थियो । पाँचवटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।

डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै