ट्रेन्डिङ

अर्नाको आक्रमणबाट सप्तरीमा एक जना गम्भिर घाइते

सप्तरी । अर्नाले आक्रमण गर्दा सप्तरीमा एक जना पुरुष घाइते भएका छन् । सप्तकोशी नगरपालिका वडा नम्बर ३ सखुवनीमा अर्नाको आक्रमणबाट एक जना पुरुष घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय ४२ वर्षका गोपाल खत्री रहेका प्रहरीले जनाएको छ ।

अर्नाले आक्रमण गर्दा उनी गम्भिर घाइते भएका थिए । गम्भिर घाइते उनको उद्धार गरी कञ्चनरुप १२ स्थित धर्मेस्वर अस्पताल उपचारका लागि गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै