ट्रेन्डिङ

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै