ट्रेन्डिङ

सुन तोलामा ६ सयले घट्यो

१६ भदौ,काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै