ट्रेन्डिङ

पर्साका डिएसपी दीपक भारती हेडक्वार्टर तानिए

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक भारती हेडक्वार्टर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टरमा तानेको हो ।

संगठनको मर्यादा विपरित गइ कार्य गरेको आरोपमा उनलाई हेडक्वार्टर तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

अब पर्साका डिएसपीको रुपमा किशोर लम्साल सरुवा भइ आउने जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै