Close This

ट्रेन्डिङ

सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै