वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाह मधेस राजधानी जनकपुर आउने भएका छन् ।
उनी यहि माघ १२ गते जनकपुर आउने कार्यतालिका छ । उनी पत्नी कोमल शाहसहित जनकपुर आउन लागेको पूर्वराजा शाहका सचिवालयले जनाएको छ ।
जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।