ट्रेन्डिङ

पर्सा २ बाट अजय चौरसियाको उम्मेदवारी

वीरगन्ज । नेपाली कांग्रेसका नेता अजय चौरसियाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वीरगन्जस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वमन्त्री समेत रहेका नेता चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै