ट्रेन्डिङ

रवि लामिछाने पर्सा जिल्ला अदालतमा, वारेसमार्फत चितवनमा उम्मेदवारी

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । लामिछानेले रास्वपा महानगर सभापति सीता ज्ञवालीलाई वारेस दिएका थिए । उनैले सभापति लामिछानेको मनोनयन दर्ता गराएकी रास्वपा चितवनले जनाएको छ ।

लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको थियो ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै