वीरगन्ज । पूर्व मन्त्री अजय चौरसियाको टिकट कन्फर्म भएको छ ।
केहि समयको लागि होल्ड गरिएपनि मंगलबार दिउँसो पार्टीले उनको टिकट कन्फर्म गरेको हो ।
उनी नेपाली काग्रेंसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावमा होमिदैँ छन् । अबको केहि समयमा नेता चौरसियाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम छ ।