ट्रेन्डिङ

पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ गराए सर्लाही ३ बाट उम्मेदवारी दर्ता

सर्लाही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले मनोनयन गराएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै