ट्रेन्डिङ

नेकपा एमाले ११औँ महाधिवेशन: मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थाले

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेपछि मतदान प्रक्रिया सुरु हुँदैछ।

महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी हुनका लागि मतदान स्थलमा लाइनमा उभिएका छन्।

मंगलबार सम्पन्न हुने भनिएको मतदान कार्यतालिका परिवर्तन भई बुधबारका लागि सारिएपछि प्रतिनिधिहरू तोकिएको समयमै मतदान गर्न जुटेका हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै