ट्रेन्डिङ

मधेसका सभामुख मण्डल पदमुक्त

जनकपुर । मधेस सभका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन ।

उनी विरुद्ध आज महाअभियोग पारित भएसंगै पदमुक्त भएका हुन।

दिउसो बसेको सदनको बैठकले सभामुख मण्डलविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा पद अनुकूल अचरण नगरेको भन्दै ७६ जना सांसदले समर्थन गरेका छ्न । जुनकारण सभामुख मण्डल पदमुक्त भएको प्रदेस सभाले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै