ट्रेन्डिङ

मधेश सरकार गठनविरुद्ध परेको मुद्दाको पेसी आज कुन न्यायाधीशको इजलासमा ?

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दाको आज पेसी आज तोकिएको छ ।

सर्वोच्च अदालतमा न्यायाशीश नित्यानन्द पाण्डेय इजलासमा आज सरकार गठनविरुद्को पेसी तोकिएको हो ।

मधेश प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगातले पेस गरेको रिटको सुनुवाइ आज न्यायाशीश पाण्डेयको इजलासमा हुने भएको हो ।

मधेश प्रदेसकी तत्कालीन प्रदेश प्रमुख प्रमुख सुमित्रा सुवेदी भण्डारीलगयातविरुद्ध विपक्षी दलका नेताहरू मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

तत्कालीन प्रदेस प्रमुख भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीलाई नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै