काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ करिब ७ बजे भेटवार्ता भएको छ।
सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत समाधानका विकल्पबारे चर्चा गरिएको थियो।