ट्रेन्डिङ

राष्ट्रपति पौडेल जङ्गी अड्डामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अहिले भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डामा रहेका छन् ।

शीतल निवास आन्दोलनकारीले जलाएपछि उनी सेनाको सुरक्षा घेरामा राखिएको हो ।

राष्ट्रपतिको वर्तमान बसाइबारे उनका प्रेस सल्लाहकार खिला कार्कीले पुष्टि गरेका छन् ।

यसअघि आजै राष्ट्रपतिको नाममा एक सन्देश जारी गर्दै पौडेलले संविधानसम्मत तरिकाले समस्याको समाधान खोज्न आफू संवादमा रहेको बताएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै