ट्रेन्डिङ

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा राजीनामा दिने तयारी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको सो पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिएका छन्।

मंगलबार बसेको पार्टीको बैठकले यो निर्णय गरेको हो। यस निर्णयसँगै सिंहले केपी ओली नेतृत्वको संघीय सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने भएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै