ट्रेन्डिङ

जेन- जी प्रदर्शन : ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुको सूची सार्वजनिक, पर्साका दुइजना

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीसँगको झडपमा घाइते भएका ६६ जना प्रदर्शनकारीको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनीहरुमध्ये २ जना पर्साका समेत छन् ।

बानेश्वर क्षेत्रमा प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको उनीहरुको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् । प्रदर्शनले उग्र रुुप लिदाँ भएको झडपमा प्रहरी समेत घाइते भए ।

अस्पताल प्रशासनले दिएको सुचनाअनुसार साझँ ६ बजेसम्म ट्रमामा उपचार गराइरहेका घाइतेहरूको सूची यसप्रकार छ :

१. नेत्रबिक्रम थापा,  ३० वर्ष (पर्सा )

२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)

३. निकेश रिजाल, बर्दिया (२३ वर्ष)

४. हरि अधिकारी, २६ वर्ष (जुम्ला)

५. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)

६.  सूर्य राई, सिन्धुपाल्चोक

७.  सौरभ कठायत, १९ वर्ष (धनगढी)

८. लक्ष्मण दिपकर

९. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

१०. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)

११. सौरभ गौतम, २० वर्ष (भोजपुर)

१२. रोशन रेग्मी, १८ वर्ष (गोरखा)

१३. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)

१४. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)

१५. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)

१६. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)

१७. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)

१८. दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)

१९. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)

२०.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)

२१. अस्विन राई, २२ वर्ष (खोटाङ)

२२. अनिल तामाङ, १९ वर्ष (दोलखा)

२३. मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)

२४. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)

२५. राजेश साउद, २५ वर्ष (अछाम)

२६. नाम नखुलेका १ जना

२७. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)

२८. निक मगर, ३३ वर्ष (कीर्तिपुर)

२९.  पवन शाही, २६ वर्ष (कालिकोट)

३०. लिजा अधिकारी, २० वर्ष (मोरङ)

३१. भावना पौडेल

३२. समीर लामा, २२ वर्ष (हेटौँडा)

३३. प्रकाश धामी, २७ वर्ष (कैलाली)

३४. सही अहमद, २० वर्ष (चन्द्रागिरी)

३५. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)

३६. विजय अधिकारी, २२ वर्ष (रुकुम)

३७. रुपेश कार्की, २७ वर्ष (दोलखा)

३८. सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)

३९. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)

४०. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)

४१. आयमान मगर, २३ वर्ष (धरान)

४२. सागर भट्टराई, २१ वर्ष (झापा)

४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)

४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)

४६. सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)

४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)

४८. लुसन सुब्बा, २१ वर्ष (झापा)

४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)

५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)

५१. केशव अधिकारी, ३२ वर्ष

५२. सन्त कुमार महतो

५३. आशुतोष झा

५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

५५. सुशील पन्त

५६. राम बहादुर ओली

५७. अंश केसी

५८. निभा शेर्पा

५९. भुपेन्द्र केसी

६०. जय किशन मण्डल लगायत ६६ जना घाइतेहरुको उपचार जारी छ ।

प्रदर्शनमा ज्यान गुमाउनेको सङख्या हालसम्म १८ पुगिसकेको छ । जसअनुसार ट्रमा सेन्टरमा मात्र मृतकको सङख्या ८ जना पुगेको अस्पपताल प्रशासनले जनाएको छ । प्रदर्शनमा घाइते हुनेहरुको सङ्ख्या समेत देशैभर सयौँ छन् । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै