ट्रेन्डिङ

कमला नदीमा पानीको बहाव उच्च, आवतजावत बन्द

 

सिरहा । सोमबार रातिदेखि परेको वर्षाले सरिहा र धनुषा जिल्ला हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ ।

जिल्लालाई  जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको जनाइएको छ ।

नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत पूर्णरुपमा रोकिएको छ ।

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । पक्की पुल नर्मिाण भइरहेको थियो । तर त्यो सञ्चालन नहुँदै भाँसएिको बताइन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै