ट्रेन्डिङ

आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

काठमाडौं ।बजारमा आइतबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै