ट्रेन्डिङ

पोखरा भ्रमण वर्ष उद्घाटन समरोहमा बेलुन बिस्फोट प्रकरण : घाइते अर्थमन्त्री र मेयरलाई काठमाण्डौ लगियो

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन समारोहका क्रममा बेलुन पड्किएर घाइते भएका नगरप्रमुख धनराज आचार्यलाइ पनि काठमाण्डौँ लगिएको छ ।

पोखरा महानगरपालिका मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । यसअघि सोही कार्यक्रम घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै