ट्रेन्डिङ

मकवानपुरमा बाघले मार्‍यो खोरको ७ वटा बाख्रा

मकवानपुर । मकवानपुरमा बाघले ७ वटा बाख्रा मारेको छ । मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा बाघले ७ वटा बाख्रा मारेको हो ।

स्थानीय सूर्यबहादुर मोक्तानको खोरको ७ वटा बाख्रा मारेको प्रहरीले जनाएको छ । बाघले एउटा बाख्रा भने जंगलतरि लगेको स्थानीयले बताएका छन् ।

बाघलाई नयिन्त्रणमा लनि अहिले पर्सा वन्यजन्तु आरक्षबाट दुईवटा हात्ती, चतिवन राष्ट्रयि नकिुञ्जका टोलीसहति सुरक्षाकर्मी परचिालन गरएिको मकवानपुर प्रहरीले जानकारी दएिको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै