ट्रेन्डिङ

मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

१९ भदौ,काठमाडौँ । लोक सेवा आयोगले मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोग कार्यालयले सूचना जारी गरी मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२४–१७३२९/०८०ण्८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौँ तह, मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।

हेर्नुहोस् नतिजा

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै