पर्सा क्षेत्र २ को पहिलो नतिजा सार्वजनिक, रास्वपाका कानुले पाए १०७७ मत, अन्यको कति?

वीरगन्ज । पर्साको क्षेत्र २ को पहिला नतिजा सार्वजनिक भएको छ ।
पर्साको क्षेत्र २ को मत गणना हुँदा सुरुवाती चरणमा रास्वपाका सुशिल साह कानुले अग्रता बनाएका छन ।

उनले १०७७ मत प्राप्त गरेका छ्न । कांग्रेसका अजयकुमार चौरसियाले ३३० र एमालेकी रिमा यादवले ६४३ मत प्राप्त गरेकी छन ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार पर्साको क्षेत्र नम्बर २ को पर्सागढी नगरपालिकाको वडा नम्बर -५ को मतगणना सकिएको छ ।
उक्त वडाको मतगणनामा रास्वपाले अग्रता बनाएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै