ट्रेन्डिङ

केपी ओली आज झापा जाँदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा

काठमाण्डु। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन्

ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा-५ का उम्मेदवार हुन् । उनी जाने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन । विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै