ट्रेन्डिङ

जनकपुर आइपुगे बालेन

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि शाह सिधै घण्टीघर पुगेका थिए ।

त्यसपछि रास्वपा सभापति रवि लामिछानेसँगै उनी हवाईमार्ग हुँदै जनकपुर आएका हुन्।

जनकपुर विमानस्थलमा शाहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् ।

उनको आगमनलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिँदै स्थानीय तहमा चासो बढेको ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै