बारा । बाराका एसपी सन्तोष तामाङलाइ प्रहरी मुख्यालय तानिएको छ ।
बारामा भएको पछिल्लो घटनाक्रमलाइ लिएर उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।
प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा एसपी नरेन्द्र कुँवरलाइ पठाएको छ ।
कुँवर भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा थिए ।