एजेन्सी । बॉलीवुडका चर्चित अभिनेता धर्मेंद्रको आज निधन भएको छ ।
८९ वर्षको उमेरमा आज निधन भएको भारतीय सञचारमाध्यमहरूले जनाएका छन ।
सोमवार सास लिनमा समस्या भएपछि उनलाइ मुंबइको ब्रीच कैंडी हॉस्पिटलमा भर्ना गरिएको थियो । उनका २ छोरा छन ।