ट्रेन्डिङ

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभको नाम सिफारिस

जनकपुर । मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ ।

सरकारले मधेश प्रदेशकी प्रमुख भण्डारीलाई पदमुक्त गरेको हो ।

उनलाइ पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ ।

तर लाभले भने अहिलेसम्म आफुलाइ आधिकारिक खबर प्राप्त नभएको प्रतिक्रिया दिएका छन

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै