ट्रेन्डिङ

माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नेपालको सांसद पद निलम्बन

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको जनाइएको छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको विशेष अदालतले जानकारी दिएको छ । मुद्दा दर्ता भएपछि नेपालको सांसद पद निलम्बन भएको छ ।

नेपालसहितले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै