ट्रेन्डिङ

सिरहा प्रहरीको हिरासतबाटै अभद्र व्यवहार मुद्दाका थुनुवा फरार

सिरहा । सिरहामा प्रहरीको हिरासतबाट एक जना थुनुवा फरार भएका छन् । अभद्र व्यवहार मुद्दाका एक जना थुनुवा बिहीबार फरार भएका सिरहा प्रहरीले जनाएको छ ।

सिरहा प्रहरी प्रमुख रमेश पण्डितका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतबाट एक थुनुवा फरार भएका हुन् । फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी छन् ।

अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तिव्र रुपले फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै