ट्रेन्डिङ

नेपाल प्रहरीका यी दुइ डीएसपी एसपी बढुवाका लागि भए सिफारिस

काठमाडौं । नेपाल प्रहरी मुख्यालयले २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार बसेको बढुवा समितको बैठकले दुइजना डीएसपीको  बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले डीएसपीद्वय रबिन कार्कि र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै