
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् ।
चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेमाथि सहारा सहकागी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।