ट्रेन्डिङ

छविलाललाई पनि धरौटीमा रिहा गर्न आदेश

कास्की । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैँया धरौटीमा छोड्न आदेश दिएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै