ट्रेन्डिङ

चिसो बढेपछि वीरगन्जका विद्यालयमा बिदा

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । बढ्दो जाडोलाई मध्यनजर गर्दै महानगरले मातहतका विद्यालयहरुमा तीन दिन बिदा दिएको हो ।

चिसोसँगै शितलहर सुरु हुँदा विद्यार्थीको स्वस्थ्यमा पर्न सक्ने प्रतिकुल प्रभावलाई ध्यानमा राख्दै पुष २४ गते (भोली) देखि २६ गतेसम्म बिदा दिइएको शिक्षा अधिकृत हरि राउतले बताए ।

उनका अनुसार यस अवधिमा विद्यालयको प्रशासनिक कार्य भने नियमित रहनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै