ट्रेन्डिङ

पोखरामा रवि लामिछानेको बयान सकियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको बयान सकिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी पूर्वगृहमन्त्रीसमेत रहेका उनको बयान सकिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान चलेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै