काठमाण्डौँ । काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।
उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागत सहकारीको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति पत्नी निकिता पौडेल हुन् ।