ट्रेन्डिङ

रवि लामिछानेविरुद्ध आज अभियोगपत्र दायर गरिदैँ

काठमाण्डौँ । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज अभियोगपत्र दायर हुँदैछ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन लागेको हो ।

सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाणहरू पेस गरेका छन् । मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ ।

मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने अदालत स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै