काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्र्टसका लाहिरू मिलनथाले अर्धशतक पूरा गरेका छन् । जारी खेलमा उनले ३१ बलमा ५० रन पूरा गरेका हुन् ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध मिलनथाले अर्धशतक पूरा गरेका हुन् ।
१८५ रनको लक्ष्य पछ्याएको जनकपुरले यो समाचार तयार पार्दासम्म एघार ओभर ४ बलमा दुइ विकेट गुमाएर एकसय २५ रन बनाएको छ ।