ट्रेन्डिङ

यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ ।

भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

 

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै