ट्रेन्डिङ

साढे ३ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

दिउँसो साढे ३ मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै