ट्रेन्डिङ

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने

काठमाण्डौँ । सामाजिक अभियान्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने भएकी छिन् ।

सोमबार रास्वपा पार्टी कार्यालयमा उनलाई गणेश पराजुलीले टिकट दिएका हुन् ।

रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार चुनेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै