ट्रेन्डिङ

सुशीला कार्की नेपालको पहिलो महिला सरकार प्रमुख नियुक्त

वीरगन्ज। नेपालले आफ्नो इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालयमा भएको सहमतिअनुसार, कार्कीले शुक्रबार साँझ शपथ लिने कार्यक्रम तय भएको छ ।

यससँगै, उनले प्रधानन्यायाधीशपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिलाको रूपमा अर्को इतिहास रचेकी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै